साउन ०४, २०८२, शनिबार

बालेनले बोलाए कार्यपालिका बैठक


clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा। मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बोलाएका छन् ।

बालेनले शुक्रबार बस्ने गरी कार्यपालिका बैठक बोलाएका हुन् ।

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । 

Copyright © 2024 | All rights reserved.