साउन ०५, २०८२, आइतबार

आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ


clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । आफ्नै बुबा ७२ वर्षीय जंगबहादुर नेपालीको हत्या गरेको अभियोगमा सन्धीखर्क नगरपालिका-१२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

झुपेले कुटपिट गर्दा जंगबहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.