0
प्रतिक्रिया
पोखरा । सप्तरीमा करेन्ट लागेर आज एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं ४ टेङ्गरीकी ७० वर्षीया उर्मीलादेवी यादव छन् ।
खेतमा पानी तान्न जडान गरिएको मोटरको तारमा छुँदा करेन्ट उनलाई करेन्ट लागेको र घरटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 | All rights reserved.