फागुन १८, २०८२, सोमबार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, ८ वर्षीया बालिकाको जीवितै उद्धार


Advertisement Image
clock icon 1 year, 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी छन्। 

पुलबाट बसर ५० मिटर तल खसेको थियो। जीवित भेटिका बालिका पनि गम्भीर घाइते छिन्। 

दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा सो घटना भएको हो। बस पुलको बारमा ठोक्किएको थियो भने जमिनमा खसेपछि आगलागी भएको थियो।

 

 

यो स्थान जोहानेसबर्गबाट करिब ३ सय किमि टाढा पर्छ।

ती यात्रु बोत्स्वानाका तीर्थयात्री भएको बताइएको छ।

उनीहरुको शव घर पु¥याउन दक्षिण अफ्रिकी सरकारले सघाउने यातायात मन्त्रीले बताएकी छन्। एजेन्सी 
 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.