राष्ट्रिय सभाको ठूलो दल भएकाले अध्यक्षमा माओवादी दाबी रहन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् । संघीय संसद् राष्ट्रिय सभा र प्रतिनिधिसभामा रहेका सांसदहरूको स