0
प्रतिक्रिया
काठमाडौँ । बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।
आज बिहान ११ बजेर २ मिनेट तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौँले जनाएको छ ।
नेपालमा ठूला साना भूकम्प जानेक्रम जारी छ ।
यही मंसिर ६ गते पनि कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो ।
Copyright © 2024 | All rights reserved.