माघ ०३, २०८२, शुक्रबार

आज घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 year ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य सात सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा एक लाख ५१ हजार चार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज घटेर तोलामा एक लाख ५० हजार सात सय रुपैयाँ कायम भएको हो ।

पोखरा बजारमा आज छापावाला सुनको भाउ एक लाख ५१ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेको छ । मंगलबार तोलामा एक हजार आठ ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज मूल्य घटेसँगै तोलामा एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पोखरा बजारमा चाँदीको मूल्य एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2024 | All rights reserved.