बैशाख ०४, २०८२, बिहीबार

मनाङमा गयाे भूकम्प


Advertisement Image
clock icon 3 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपालमा आज पनि भूकम्प गएको छ ।

आज बिहान ७ः३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४दशमलव७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का मनाङ जिल्लासँगै मुस्ताङ, म्याग्दी, लमजुङ र गोरखामा समेत पुगेको बताइएको छ ।

बुधबार र मंगलमा मात्रै बझाङमा तीन पटक भूकम्प गएको थियो ।

गत मंसिर ६ गते पनि कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण दोस्रो क्षेत्रमा ४दशमलव२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Copyright © 2024 | All rights reserved.