बैशाख ०४, २०८२, बिहीबार

आज सुनको भाउ बढ्यो, चाँदीको स्थिर


Advertisement Image
clock icon 3 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको भाउ छ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै आज बिहीबार सुनको भाउ एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ एक लाख ४९ हजार असात सय रुपैयाँमा रहेको थियो ।

पोखरा क्षेत्रमा भने सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।

यता आज चाँदीको मूल्य भने स्थिरको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पोखरा क्षेत्रमा भने चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.