बैशाख ०४, २०८२, बिहीबार

नेपालमा बिहानै गयो भूकम्प


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहानै भूकम्प गएको छ ।

बिहान ७ बजेर ५४ मिनेटमा ४दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बैतडीको नवाघर वरपर भएर गएको भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

केही दिन अघि कास्की र मनाङको सिमाना भएर भूकम्प गएको थियो । पछिल्लो समयमा पश्चिम नेपालमा भूकम्प जानेक्रम जारी छ ।

Copyright © 2024 | All rights reserved.