बैशाख ०४, २०८२, बिहीबार

आज सुनचाँदीको मूल्य बढ्यो


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार एक सयमा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार आठ सय ४५ कायम भएको छ ।

Copyright © 2024 | All rights reserved.