0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज सोमबार पनि सुनको मुल्य बढेको छ ।
आइतबार प्रतितोला एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५५ हजार आठ सय रुपैयाँ पुगेको छ ।
पोखरा बजारमा भने आज सुनको भाउ एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ ।
असली चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ ।
पोखरा बजारमा भने चाँदी एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 | All rights reserved.