बैशाख ०४, २०८२, बिहीबार

आज बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ५५ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन मंगलबार बार एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज असली चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2024 | All rights reserved.