बैशाख ०४, २०८२, बिहीबार

आज पनि बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ५६ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बुधबार प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज असली चाँदीको मूल्य पनि ५० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 

Copyright © 2024 | All rights reserved.