बैशाख ०४, २०८२, बिहीबार

पृथ्वीनारायण क्याम्पसको प्रमुखमा पाठक


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराको प्रमुखमा प्राडा हरिप्रसाद पाठक नियुक्त भएका छन् ।

आइतबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले पाठकलाई पृथ्वीनारायण क्याम्पसको प्रमुखमा नियुक्त गरेको हो ।

उनको बुधबार पदस्थापन समेत भएको छ ।

प्राडा पाठक पृथ्वीनारायण क्याम्पसमा २०५१ देखि प्राध्यापनरत छन् ।

उनले त्रिविमा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका हुन् ।

Copyright © 2024 | All rights reserved.