बैशाख ०४, २०८२, बिहीबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय


Advertisement Image
clock icon 2 months, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । साथै उनकी पत्नी बुशरा बीबीलाई पनि सात वर्षको जेल सजाय सुनाइएको छ ।

शुक्रबार रावलपिन्डीको आदियाला जेल अदालतले इमरान खान र उनकी पत्नीलाई अलकादिर ट्रस्टसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय हुने फैसला सुनाएको हो ।

पूर्वप्रधानमन्त्री इमरान खान हाल जेलमै छन् । अदालतले उनी र उनकी पत्नीविरुद्ध एक सय ९० मिलियन पाउण्ड जरिवानाको सजाय पनि सुनाएको छ ।

Copyright © 2024 | All rights reserved.