0
प्रतिक्रिया
पोखरा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु) चयन भएकी छन् ।
फोनिज कास्कीका शुक्रबार पोखरामा सम्पन्न अधिवेशनले थापालाइ सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् ।
यस्तै, सदस्यमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, विनिता राना (सोनु) र वर्षा गुरुङ छन् ।
Copyright © 2024 | All rights reserved.