बैशाख १६, २०८२, मंगलबार

आज घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 3 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । गत शुक्रबार बढेको सुनको भाउ आज आइतबार आठ सय रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज असली चाँदीको मूल्य पनि ३० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2024 | All rights reserved.