बैशाख ०४, २०८२, बिहीबार

आज पनि घट्यो सुनको भाउ


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ५७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार पनि सुनको भाउ आठ सय रुपैयाँ घटेको थियो ।

यता चाँदीको मूल्य भने स्थिर छ । आइतबार तोलामा एक हजार आठ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो ।

Copyright © 2024 | All rights reserved.