बैशाख ०४, २०८२, बिहीबार

आज बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

सोमबारको तुलनामा आज मंगलबार छापावाला सुनको भाउ एक हजार एक सय रुपैयाँ बढेर एक लाख ५८ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको भाउ एक लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

यता, आज असली चाँदीको भाउ पनि १५ रुपैयाँ बढेर एक हजार आठ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ सोमबार एक हजार आठ सय ६० रुपैयाँ थियो ।

Copyright © 2024 | All rights reserved.