बैशाख १५, २०८२, सोमबार

धादिङ त्रिपुरा बाराही महिला समूहमा थापा


Advertisement Image
clock icon 3 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । धादिङ त्रिपुरा बाराही महिला समूहको अध्यक्षमा लक्ष्मीमाया थापा निर्वाचित भएकी छन् ।

समूहको बुधबार सम्पन्न आठौँ साधारणसभा तथा चौथो अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

थापा यसअघि बबिता मल्ल नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भएर काम गरेकी थिइन् ।

समूहको वरिष्ठ उपाध्यक्षमा वृन्दा धरेल, उपाध्यक्षमा रचना अधिकारी, सचिवमा जुना श्रेष्ठ, सहसचिवमा शान्ता धरेल, कोषाध्यक्षमा रेञ्जु थापा र सहकोषाध्यक्षमा सविता धरेल छन् ।

यस्तै कार्यसमिति सदस्यमा कमला श्रेष्ठ, लक्ष्मीमाया अधिकारी राना, नानीमाया अधिकारी, अस्मिता लम्साल, संगीता खतिवडा, सावित्री बराइली छन् ।

कृष्णकुमार श्रेष्ठ संयोजक, कृष्णबहादुर लम्साल सदस्य र हरि पन्त सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

Copyright © 2024 | All rights reserved.