बैशाख ०४, २०८२, बिहीबार

आज घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै आज बिहीबार छापावाला सुनको मूल्य तोलामा एक लाख ५९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार पुगेको थियो ।

यस्तै असली चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा एक हजार आठ ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको हो ।

Copyright © 2024 | All rights reserved.