बैशाख ०४, २०८२, बिहीबार

आज बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 months, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सुनको भाउ आज शुक्रबार तोलामा एक हजार रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज सुनको भाउ एक लाख ६० हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुनको भाउ बिहीबार एक लाख ५९ हजार छ सय रुपैयाँ कायम भएको भने बुधबार सुनको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज पोखरामा सुनको भाउ एक लाख ६१ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न आभूषण संघ कास्कीले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा एक हजार आठ ७५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर एक हजार आठ ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

पोखरामा चाँदीको भाउ एक हजार नौ सय १० रुपैयाँ काय भएको छ ।

Copyright © 2024 | All rights reserved.