0
प्रतिक्रिया
पाेखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख भट्टले यही माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Copyright © 2024 | All rights reserved.