बैशाख ०४, २०८२, बिहीबार

आज पनि घट्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सोमबार सुनको भाउ तीन सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ एक लाख ६० हजार एक सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आइतबार एक लाख ६० हजार चार सय रुपैयाँ रहेको भने गत शुक्रबार सुनको भाउ शुक्रबार एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।

यसैगरी आज असली चाँदीको १५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज चाँदीको भाउ एक हजार आठ सय ५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ आइतबार एक हजार आठ सय ६५ रुपैयाँ थियो । 

Copyright © 2024 | All rights reserved.