बैशाख ०४, २०८२, बिहीबार

ताेलामा नौ सय रुपैयाँ घट्याे सुनकाे भाउ


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडाैँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा नौ सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सोमबार एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज असली चाँदीको भाउ १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन सोमबार प्रतितोला एक हजार आठ ५० रुपैयाँ रहेको चाँदी आज घटेर एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.