बैशाख ०४, २०८२, बिहीबार

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो


Advertisement Image
clock icon 2 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको भाउ एक सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ एक हजार ६० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।

आज पोखरा बजारमा सुनको भाउ एक लाख ६१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यता आज असली चाँदीको मूल्य भने ३० रुपैयाँ बढेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदीको भाउ एक हजार आठ सय ५५ रुपैयाँ थियो ।

पोखरामा आज चाँदीको भाउ एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2024 | All rights reserved.