बैशाख ०४, २०८२, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउने


Advertisement Image
clock icon 2 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । करिब दुई साताका लागि पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउने भएका छन् ।

यही माघ २७ गते उनी पोखरा आउन लागेका हुन् ।

उनी लामो समय पोखरा बस्नुको कारण खुलाइएको छैन तर उनी दुई साता पोखरामा रहनुलाई निकै महत्वका साथ हेरिएको छ ।

उनको स्वागतार्थ पोखरामा तयारी तीव्र बनाइएको छ । जसका लागि साविक पश्चिमाञ्चलवासीको बैठक पोखरामा सम्पन्न भएको छ ।

बैठकले पूर्वराजा ज्ञानेन्द्रको स्वागत भव्य बनाउने निर्णय गरेकाे बताइएको छ ।

Copyright © 2024 | All rights reserved.