बैशाख ०४, २०८२, बिहीबार

सुनचाँदीको भाउ आज पनि बढ्यो


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको भाउ एक लाख ६९ हजार आठ सय रुपैयाँ थियो । सुनको भाउ बिहीबार दुई हजार तीन सय र बुधबार दुई हजार सात सय रुपैयाँ बढेको थियो ।

आज असली चाँदीको तोलाको पाँच रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँ थियो । 

Copyright © 2024 | All rights reserved.