बैशाख ०४, २०८२, बिहीबार

नेपाली भाषा शिक्षक परिषद् कास्कीमा लम्साल


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीको अध्यक्षमा सूर्यप्रसाद लम्साल निर्वाचित भएका छन् ।

संस्थाको शनिबार पोखरामा सम्पन्न आठौँ अधिवेशनले लम्साललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा विक्रम पौडेल र ईन्दिरा सुवेदी सापकोटा, महासचिवमा शिवहरि सुवेदी, सचिवमा शशी शिशिर ढुङ्गाना, कोषाध्यक्षमा हरिप्रसाद शर्मा छन् ।

यसैगरी कार्यसमिति सदस्यमा सावित्री पहारी, भावना लामिछाने, रत्नाकुमारी विश्वकर्मा, झलकनाथ आचार्य, अमृत पौडेल, होमनाथ भट्टराई, ध्रुवबन्धु रिजाल, प्रेमनारायण ढकाल र पोष्टराज सुवेदी छन् ।

Copyright © 2024 | All rights reserved.