बैशाख ०४, २०८२, बिहीबार

आज बढ्यो सुनचाँदीको भाउ


Advertisement Image
clock icon 1 month, 4 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । आज सोमबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुनको मूल्य तोलामा एक लाख ६८ हजार सात रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलामा एक लाख ६७ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै आज असली चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.