0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशको मनाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ ।
बिहान ८ बजेर २२ मिनेट जाँदा मनाङ जिल्लाको भ्रका केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गएको भूकम्पको तीव्रता ३दशमलव८ म्याग्निच्युड रहेको थियो । अघिल्लो महिना लमजुङ र कास्कीको सिमाना केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
यसअघि माघ १० गते जुम्ला केन्द्रबिन्दु ४दशमलव१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Copyright © 2024 | All rights reserved.