बैशाख ०४, २०८२, बिहीबार

पोखराको न्यूरोडस्थित श्यामाश्याम ट्र्र्डस ब्याट्री पसलमा आगोलागी


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको न्यूरोडस्थित श्यामाश्याम ट्र्र्डस ब्याट्री पसलमा शुक्रबार साँझ आगोलागी भएको छ । 

साँझ ७ः०५ बजे शुरु भएको आगलागी करिब एक घण्टामा नियन्त्रणमा आएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । 

आगो दमकलको सहायताले प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको उनले बताए । विद्युत सर्ट भए आगो लागेको हुन सक्ने बताइएको छ । 

Copyright © 2024 | All rights reserved.