बैशाख ०४, २०८२, बिहीबार

नेपाल आयल निगमले घटायाे डिजेल र मट्टितेलको भाउ


Advertisement Image
clock icon 1 month, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनले भाउ घटाएर पठाएसँगै मूल्य समायोजन गर्दा डिजेल र मट्टितेलमा साविकको मूल्यमा एक रुपैयाँ घटाइएको हो ।

यस्तै पेट्रोल, आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनसँगै एलपी ग्याँसको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

यसपालि ग्याँस र पेट्रोलको भाउ बढेर आएको भए पनि निगमले मूल्य भने वृद्धि नगरेको हो ।

Copyright © 2024 | All rights reserved.