बैशाख ०४, २०८२, बिहीबार

एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष गिरी पक्राउ


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् ।

नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

गण्डकी प्रदेश उपाध्यक्षसमेत रहेका गिरीलाई फागुन २० गते गिरीलाई स्याङ्जाबाट पक्राउ गरिएको बताइएको छ ।

जबरजस्ती करणी मुद्दामा फागुन २ गते जिल्ला अदालतले गिरीलाई पक्राउका लागि अनुमति दिएको थियो ।

स्याङ्जा पुतलीबजार नगरपालिका १४ निवासी गिरीलाई जिल्ला अदालत कास्कीले छ दिन हिरासतमा राखेर अनुसन्धन गर्न अनुमति दिएको छ ।

Copyright © 2024 | All rights reserved.