0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ घटेको छ भने चाँदीको बढेको छ ।
मूल्य घटेसँगै सुनको भाउ प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ काम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ बिहीबार प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँ रहेको थियो ।
यता आज असली चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ तोलाको एक हजार नौसय ८५ रुपैयाँ थियो ।
Copyright © 2024 | All rights reserved.