0
प्रतिक्रिया
काठमाडाैँ । चार देशीय टी-२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपाल आज हङकङसँग खेल्दैछ ।
यो खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे शुरु हुनेछ ।
जारी श्रृंखलामा नेपालले खेलेका दुई खेलमध्ये एक जित र एक हार बेहोरेको छ ।
यस्तै हङकङले पनि दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
Copyright © 2024 | All rights reserved.