बैशाख ०४, २०८२, बिहीबार

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली बजारमा आज सोमबार पनि सुन भाउ बढेको छ भने चाँदीको घटेको छ ।

मूल्य बढेसँगै आज सुनको भाउ तोलाको एक लाख ७० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ आइतबार तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँ रहेको थियो ।

यता आज चाँदीको भाउ घटेसँगै प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ९० रुपैयाँ थियो ।

Copyright © 2024 | All rights reserved.