0
प्रतिक्रिया
पोखरा । कास्कीको सैमराङ केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ ।
भूकम्पको धक्का पोखराका साथै पर्वत, म्याग्दी, बागलुङ लमजुङ, मस्ताङमा पनि महसुस भएको बताइएको छ ।
आज बिहान ४ बजेर ११ मा कास्कीको सैमराङ केन्द्रविन्दु भएर ४दशमलवव३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४दशमलव१ र सोही दिन म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Copyright © 2024 | All rights reserved.