फागुन १८, २०८२, सोमबार

शुभप्रभात काव्यमालाको २५८औँ श्रृङ्खला सम्पन्न


Advertisement Image
clock icon 11 months, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको शुभप्रभात काव्यमालाको २५८औँ श्रृङ्खला सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष सुनील गायकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत रसचिव छन्दिका त्रिपाठी सञ्चालन गरकी थिइन् ।

श्रृंखलामा अपेक्षा विक, स्मृति विक, अस्मित परियार, अनुष्का परियार, निकेश गायक, प्रकृति गायक, अशिम गायक, बाबुराम पौडेल, रीता थापा, दिवाकर पौडेल, वसन्तराज त्रिपाठी, भरतराज अधिकारी, छन्दिका त्रिपाठी, छन्दमणि त्रिपाठी, शिव त्रिपाठीलगायतले रचना वाचन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.