बैशाख १८, २०८२, बिहीबार

पोखराका पत्रकार दवाडी प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्वाचित


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराका पत्रकार कृष्ण दवाडी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

सेन्टरको पाँचौ राष्ट्रिय महाधिवेशनबाट दवाडी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

दवाडी प्रेस सेन्टर नेपाल कास्कीको निवर्तमान अध्यक्ष र नेपाल पत्रकार महासङ्घ कास्की निवर्तमान कोषाध्यक्षसमेत हुन् ।

उनले २०६० देखि पोखरामा रहेर पत्रकारिता गर्दै आएका छन् ।

हिमाली आवाज सप्ताहिक र हिमाली आवाज डटकमका सम्पादक दवाडी राष्ट्रिय समाचार समिति (रासस) मा पनि आवद्ध छन् ।

Copyright © 2024 | All rights reserved.