0
प्रतिक्रिया
पोखरा । पाल्पाली समाज पोखराको २२औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशनले अध्यक्ष श्रीधर पराजुलीको नेतृत्वमा नयाँ समिति चुनेको छ ।
समाजकाे वरिष्ठ उपाध्यक्ष केशव नेपाल, उपाध्यक्ष अनुपमान कर्माचार्य, सचिव पदमप्रसाद पोखरेल, सहसचिव किरण पाण्डे र कोषाध्यक्ष सुनील अर्याल छन्।
कार्यसमिति सदस्यमा धनबहादुर झेंडी, गिरिराज पोखरेल, कृष्णप्रसाद मिश्र, भुवन लोहनी, बुद्धिप्रसाद न्यौपाने, सीमादेवी सारु र निर्मला विक छन् ।
Copyright © 2024 | All rights reserved.