0
प्रतिक्रिया
पोखरा । नेपाली बजारमा आज पनि सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै छापावाला सुनको भाउ एक लाख ७३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ आइतबार तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ बढेको छ ।
आइतबार तोलामा एक हजार आठ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा एक हजार आठ सय ३० रुपैयाँ कायम भएको छ ।
Copyright © 2024 | All rights reserved.