बैशाख ०४, २०८२, बिहीबार

केपी ओली कपमा पोखराको लज्जास्पद हार


Advertisement Image
clock icon 1 week, 2 days ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटमा पोखरा महानगर क्रिकेट क्लब पराजित भएको छ ।

प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा पोखरा सिइसी काठमाडाैँसँग नौ विकेटले पराजित भएको हो । 

यो जितसँगै काठमाडौँ छ अंकका साथ सेमिफाइनल यात्रा सुरक्षित गरेको छ भने पोखराले आफ्ना लिग चरणका तीन वटै खेलमा पराजित भएको छ । 

समूह एको अन्तिम लिग खेलमा हेटौडा स्पोर्टस एकेडेमी र स्याङजा क्रिकेट क्लबका बीच हुनेछ । दुबैले लिग चरणमा एक-एक खेल जितेका छन् ।

Copyright © 2024 | All rights reserved.