0
प्रतिक्रिया
पोखरा । चीनमा गएको भूकम्पको धक्का नेपालमा महसुस भएको छ ।
आज बिहान ४ बजेर ५ मिनेटमा चीनको सिगात्सेस्थित दिङ्गी काउन्टी केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिट टाढा रहेको छ ।
काठमाडौँ, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र धादिङसम्म भूकम्पको धक्का महसुस भएको बताइन्छ ।
Copyright © 2024 | All rights reserved.