0
प्रतिक्रिया
पोखरा । नेपालमा आज पनि भूकम्प गएको छ । आज बिहान ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि उही समयमा भूकम्पको धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४दशमलव१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते पनि ११ बजेर ५६ मिनेटमा महाभूकम्प गएको थियो ।
Copyright © 2024 | All rights reserved.