0
प्रतिक्रिया
पाेखरा । आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको बताइन्छ ।
यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
सो भूकम्पको तीव्रता ४दशमलव१ म्याग्निच्युडको थियो ।
Copyright © 2024 | All rights reserved.