बैशाख २३, २०८२, मंगलबार

फेवातालमा फसेका २० जनाको सकुशल उद्दार


Advertisement Image
clock icon 6 hours, 18 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखराको फेवातालमा फसेका २० जनाको सकुशल उद्धार गरिएको छ ।

सोमबार दिउँसो एक्कासि हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका २० जनाको उद्धार गरिएको हो ।

प्रहरीका अनुसार एक्कासि हावाहुरी चलेपछि प्याडल बोर्डमै सवार रहेको अवस्थामा तालको बीच भागमा २० जना मानिस अलपत्र परेका थिए ।

उनीहरुको उद्दारमा सशस्त्र प्रहरी बल, नेपाल आर्मीसहित फेवातालमा चल्ने डुंगा चालकहरु खटिएको थिए ।

Copyright © 2024 | All rights reserved.