बैशाख २५, २०८२, बिहीबार

बागलुङमा घरकाे तीनतला माथिबाट खसेर खड्काको मृत्यु


Advertisement Image
clock icon 19 hours, 41 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बागलुङमा घरकाे तीन तलामाथिबाट खसेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं ४ श्रीनटोलकी ९१ वर्षीया ज्ञानमाया खड्का छन् ।

बुधबार बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले जानकारी दिए ।

खड्काको शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको भारतीले बताए ।

Copyright © 2024 | All rights reserved.