जेठ ०१, २०८२, बुधबार

पुम्दीकोटमा बस दुर्घटना हुँदा २० जना घाइते


Advertisement Image
clock icon 3 hours, 50 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पुम्दीकोटबाट पोखरातर्फ आउने क्रममा ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको छ ।

बसमा २६ यात्रु सवार रहेकामा कम्तीमा २० यात्रु घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Copyright © 2024 | All rights reserved.